१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

भैरहवाका माओवादीहरु राजनीति छाडेर संक्रमित मृतकको शव व्यवस्थापनमा

बुटवल । १५ वर्ष पहिले सम्म पहिलेसम्म शाहि नेपाली सेना र माओवादी कार्यकर्ता एक आपसका दुस्मन थिए । हरेक दिन एकले अर्कालाई खत्तम बनाउन रणनीति बनाउँथे र त्यही रणनीति अनुसार एकले अर्कालाई आक्रमण गर्थे । २०६३ को बृहद शान्ति सम्झौता पछि पनि माओवादी र रुपान्तरित नेपाली सेनजाबीच समुधुर सम्बन्ध बन्न सकेको थिएन । अन्तिम अवस्थामा…