१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मनास्लु आरोहणका लागि १०८ ले लिए अनुमति, बेसक्याम्प पुगे आरोही

पोखरा । क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ । यो हिमालमा मनाङतर्फबाट अहिलेसम्म सफल आरोहण भएको छैन । गोरखाबाट हुने आरोहण पनि उत्तिकै जोखिमयुक्त छ । तथापि वर्षेनि हिमाल…