२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित नयाँ संसद् भवनमा अधिवेशनको पहिलो बैठक सञ्चालन भइरहेको हो । बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा…