१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मन्त्रिपरिषदले सिफारिस गरेको ४ वर्ष पछि बाँकेका २ स्थानीयतहको संरचना परिवर्तन, आजबाट खजुरा नगरपालिका

नेपालगन्ज । नेपाल सरकारले २०७४ सालमा घोषणा गरेको बाँकेका दुई स्थानीयतहको संरचना ४ वर्ष पछि राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा आज प्रकाशित सूचना अनुसार बाँकेको राप्ती सोनारी गाँउपालिाका टुक्रियाको छ भने गाँउपालिकाकारुपमा रहेको खजुरा गाँउपालिका आजबाट नगरपालिकामा रुपान्तरित भएको छ । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेर राप्ती र सोनारी…