१९ बैशाख २०८३, शनिबार | May 3, 2026

महन्त ठाकुर नेतृत्वमा नयाँ सरकार गठन गर्ने नै जसपाको आधिकारीक धारणा हो : जसपा नेता इश्तियाक राई

बुटवल । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मोहम्मद इश्तियाक राईले आफुहरु अहिले पनि अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा दृढ रहेको बताएका छन् । खबरकुरासँग कुरा गर्दै जसपा नेता राईले दुई अध्यक्षको विज्ञप्ति प्रति आफुहरु प्रतिबद्ध रहेको बताए । प्रतिनिधिसभा सदस्य समेत रहेका नेता राईले पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसरलाई गुमाउन…