२० बैशाख २०८३, आइतबार | May 3, 2026

रुपन्देहीमा २४ घण्टाका बीचमा १८ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । रुपन्देहीमा सोही समयावधीमा ज्यान गुमाएको संख्या अहिले सम्मकै बढी संख्या हो । २४ घण्टाकैबीचमा जिल्लामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधीमा ४९२ जना कोरोना मुक्त भएका छन् । आज रुपन्देहीको बुटवल उपमहानगरमा…