१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

रुपन्देही उद्योग संघद्धारा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र शसस्त्र प्रहरी प्रमुखसंग परिचयात्मक भेटघाट आयोजना

बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिमा सूरक्षा कार्यालय रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीसंग स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्योगीहरुको समस्या समाधानमा आफु सदैव सकारात्मक रहेको…