बुटवल । आजपनि एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले लगातार रोष्ट्रम अगाडि घराउ गर्दे नाराबाजी गरेपछि बिहिबार १ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो । एमालेले आफ्ना प्रदेशसभा सदस्यहरुलाई पार्टीले कारवाही गरेको र सोही अनुसार पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएकोमा सा…