१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि आज पनि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित



बुटवल । आजपनि एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले लगातार रोष्ट्रम अगाडि घराउ गर्दे नाराबाजी गरेपछि बिहिबार १ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो ।

एमालेले आफ्ना प्रदेशसभा सदस्यहरुलाई पार्टीले कारवाही गरेको र सोही अनुसार पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएकोमा सा अनुसार पदमुक्तको सूचना नआएको भन्दै प्रदेशसभाको पहिलो बैठकबाटै अवरोध शुरु गरेको छ ।

मंगलबार मात्र एमालेले पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : ४२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्