काठमाडौं । बंगालको खाडीमा बनेर भारतको तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम हुँदै उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ । हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज…