६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही

बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानीका रुपमा रहेको रुपन्देहीबाट अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपनि प्रदेशमा कोरोना संक्रमणको राधानी भने कायम रहेको छ । अघिल्लो हप्ता सम्म २ अंकका दरले बढ्दै गएको कोरोना संक्रमण चालु हप्ताको प्राय सबै दिन ३ अंकका दरले कोरोना संक्रमित बढ्दै गएका छन् । सोमबार पनि रुपन्देहीमा ३ अंककै…