६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि शुक्रबार मन्त्री केसीको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले…