काठमाडौं । सरकारले कोरोना भाइरस चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकालेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकाल्दै अस्पतालहरूको क्षमता विस्तार गर्ने निर्णय गरेको छ । निर्देशिका बनाएर एकीकृत कोभिड अस्पताल संचालन गर्नेगरी अघि बढ्ने बैठकले निर्णय गरेको छ । जसअनुसार बैठकले वीर अस्पतालको नयाँ भवनमा ५ सय…