धनगढी । कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन । गएराती से १ ख ८५१ नम्बरको ट्रक कैलालीको गोदावरीमा दुर्घटना भएको हो । दुर्घटनामा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका बासिन्दा हुन । उनी सरसामान लगेर…