६ पुस २०८२, आइतबार | December 21, 2025

कर्मचारी कोरोना संक्रमित भएपछि विनयी त्रिवेणी गाउँपालिकाको सेवा ५ दिनका लागि बन्द

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ५ दिनको लागि गाउँपालिकाको सेवा बन्द गरिएको छ । १६ गते संकलित स्वावको आईतमार प्राप्त नतिजा अनुसार ३ जना कर्मचारीमा संक्रमण देखिएपछी गाउँ पालिकाको स्वास्थ्य र सरसफाई सेवा बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत ज्योति राज अर्यालको हस्ताक्षर…