१ असार २०८२, आइतबार | June 15, 2025

नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आइतबार बेलुका ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाले जनाएको छ ।

राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफलका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : २१ बजे

संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख

आज भूम्या पर्व, धुमधामकासाथ मनाइँदै, लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

नेपालगन्ज। मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व

गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ

प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफ वार) प्रतियोगिताको उपाधि फिजिकल फिटनेशलाई

बुटवल । बुटवलमा सम्पन्न प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि

पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

काठमाडौँ । छिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर