३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना कहरले मातृ मृत्यु दर बढ्यो, क्षयरोग पहिचान घट्यो

नेपालगन्ज । बाँकेमा स्वास्थ्यकर्मीहरुको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएपछि मातृ मृत्यु दर बढ्नुका साथै क्षयरोगको पहिचानको परिमाण घटेको पाईएको छ । नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँकेले आइतबार नेपालगन्जमा आयोजनामा गरेको एक कार्यक्रममा जिल्लामा कोरोनाका कारण क्षयरोगी पहिचान २९ प्रतिशतले घटेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेकी निमित्त…