१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमणदर बढ्दै गएपछि आगामी रणनीति तयार पार्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज अपराह्न ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ । बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका…