काठमाडौं । १२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै पुनर्निर्माण गरिएको २२ तले नयाँ धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे २२ तले धरहरा उदघाटन गर्न लागेका हुन । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण…