२ पुस २०८२, बुधबार | December 18, 2025

बाँकेमा एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु, ८० वर्षीया मृतकको मृत्युपछि संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज १६ की ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आज बिहान ७ बजे मृत्यु भएकी महिलाको मध्यान्ह ३ः३० बजे मात्र कोरोना संक्रमण भएको पुष्टि भएको थियो । गत भाद्र २१ गते स्वास्थ्यमा समस्या आएपछि…