२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बर्दियामा अक्सिजन सुबिधा सहित ८ वटै पालिकामा कोरोना अस्पताल संचालनमा आउँदै

बर्दिया । बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगिसक्दापनि स्थानीयतहका जनप्रतिनिधिहरु चुपचाप बसिरहेका बेला छिमेकि जिल्ला बर्दियामा भने प्रत्यक पालिकामा अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा आउने भएको छ । बर्दियाका ८ वर्ट पालिकामा अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा ल्याउन थालिएको हो । ८ वटै पालिकामा बिषेशज्ञ चिकित्सक सहितको कोरोना अस्पताल संचालनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय…