२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवलमा ३६ वर्षीया कोरोना संक्रमण महिलाको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । बुटवल कोरोना अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । चैत ३० गते पहिलो पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित देखिएकी ती महिलालाइ बैशाख ३ गते अस्पताल भर्ना गरीएको थियो । उनको आज दोस्रो पिसिआर परिक्षण गर्दा पुन कोरोना…