गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी एक जना वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीया वृद्धामा मृत्यु पछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वृद्धाको एकाघरका तीन सदस्यमा कोरोना देखिएपछि प्रत्येक्ष सम्पर्कका आधारमा उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा…