बुटवल । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल ९छैठौं० र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन । एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन । विद्यार्थी सङ्गठनले क्याम्पस…