बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा २५ महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार रोहिणी गाँउपालिकामा आज २५ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामैना नगरपालिमामा ९ जना, सुद्धोदन गाँउपालिकामा ६ जना, बुटवल उपमहानगरमा…