४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्यटन राज्यमन्त्री चौधरीले आज साँझ ५ बजे राजीनामा दिने

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट राज्यमन्त्री भएका चौधरीले पार्टीको निर्देशनअनुसार आज राजीनामा बुझाउने भएका हु्न । चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारमा राजीनामा बुझाउने तयारी गरेको पार्टी अध्यक्ष नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले बताइन ।…