धनकुटा । टिप्परको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। मोरङको विराटचौकमा टिप्परको ठक्करबाट थापा सहित २ जनाको मृत्यु भएको हो । धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा थापा सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो । जिल्ला प्रहरीका अनुसार अनुसार ठक्करबाट धनकुटा पाख्रिबासका थापा र सुनसरीको इटहरी…