१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहेका पौडेलले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए…