४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरस संक्रमणको थप जोखिममा सहरी क्षेत्र

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै कोरोना भाइरस संक्रमणको थप जोखिममा सहरी क्षेत्र परेको छ । बाक्लो बस्ती र भौतिक दूरी कायम कार्यान्वयनमा समस्या भएका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै…