काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसअनुसार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका…