बुटवल । रुपन्देहीको निषेधाज्ञा एक साता थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै एक साता थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको दोस्रो लहर तिव्र गतीमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो । जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सोमबार बसेको बैठकले…