बुटवल । रुपन्देहीको तामनगरबाट साढे २२ केजी चरेस सहित दुईजना पक्राउ परेका छन । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरीयाली टोलबाट आज उनिहरुलाइ साढे २२ केजी चरेस सहित उनिहरुलाइ पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय दाङ्गको विषेश टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । गुल्मी मदाने गाउपालिका ७ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १२…