१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना कहर : रुपन्देहीबाट प्रकाशित हुने पत्रपत्रिका जेठ १ गतेबाट बन्द हुने

बुटवल । कोरोना भाइरस कोभिड-१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रिपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि पत्र पत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी…