३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

पोखरामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु

पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार बुधबार पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद…