२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

हुम्लामा जीप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते

हुम्ला । हुम्लाको सिमकोट गाउपाँलिका-७ डाडाफयामा बोलेरो जीप दुर्घटना हुदा चारजनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् । शुक्रबार राती लु २ च २१०२ नम्बरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमकोट आउनेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम बिष्टले दुर्घटनामा परि मृत्यु…