बर्दिया । बर्दियाका सुनचाँदी व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसाय तथा गुणस्तर मापन गर्नकालागि कार्यविधि नबनाउँदा ब्यवसायीहरु मर्कामा परेको बताएका छन् । कार्यविधि नै नबनाई सुनचाँदी पसलमा पनि रासन पसलमा जस्तै अनुगमन र छापा मार्ने गरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् । सुनचाँदी व्यवसायी संघ बर्दियाको छैठौँ बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सुनचाँदीको कारोवार तथा…