नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा बाँके लगिएका २ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुरकै एक-एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको हो । कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाए अनुसार मंसिर ४ गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर-११ का ४५ वर्षीय पुरुषको गयराती ९…