१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरूप आयोजित अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बलमा ५६ रनको अर्धशतकीय योगदान गरे । यस्तै,…