बर्दिया । बर्दियामा एकसातामा दुईवटा नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गत बुधबार एउटा जवान पाटे बाघ नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले बिहिबार पुनः अर्को बयस्क नरभक्षी बाघ नियन्त्रणमा लिएको हो । मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिइएको निकुन्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया…