२० श्रावण २०८३, बुधबार | August 5, 2026

थारु समूदायको बडघर प्रथालाई मधुवन नगरपालिकाको कानुनी मान्यता

बर्दिया । थारु समूदायमा रहेको बडघर प्रथालाई बर्दियाको एक अर्को नगरपालिकाले कानुनी मान्यता दिएको छ । बर्दियाको मधुवन नगरपालिकाको ७ औँ नगरसभाले थारु समूदायको बडघर परम्परालाई कानुनी मान्यता दिएको हो । नगरपालिकाको आज सम्पन्न नगरसभाले ४ वटा ऐन र नियमावली पास गर्दै नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न गरेको छ । विगत्मा १६ वटा ऐन र नियमावली…