१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बुटवलको जितगढीमा भोली ऐतिहासिक सराय नाँच प्रर्दशन गरिदैँ

बुटवल । बुटवल उपमहानगरपालिका-१३, जितगढीमा वार्षिक रूपमा आयोजना हुदैँ आएको ऐतिहासिक सराय नाँच यस वर्ष पनि हुने निश्चित भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भोली अर्थात असोज २० गते सोमबार सराय नाँच देखाउन लागिएको जितगढी सराय व्यवस्थापन समिति बुटवल-१३ समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । समितिका अध्यक्ष खिम…