४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न

बुटवल । ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम भएको हो । सो…