४ पुस २०८२, शुक्रबार | December 19, 2025

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन : ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्यो’

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ । “बाजेबाट बुबाले सिके, बुबाबाट मैले”, गङ्गाराम सुनाउँछन, “यो नै परिवार पाल्ने माध्यम हो ।” पहिले फलामका औजारले हातैले बनाइने भाँडाकुँडा अहिले…