सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो । मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोग स्वरूप तत्काल रु…