२३ श्रावण २०८३, शनिबार | August 8, 2026

बाँदरबाट सुन्तला जोगाउन मुस्किल, किसान चिन्तित

पाल्पा । बोटमा पाकेका सुन्तला जोगाउन पाल्पाली किसानहरुलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको…