५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान सहित बजेट प्रस्तुत गरिन् । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५…