२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (वैशाख ११) निर्वाचन हुँदैछ । दलको नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले बिहीबार निर्वाचन तालिका परिमार्जन गरेको हो । परिमार्जित तालिकाअनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि हुनेछ भने उम्मेदवारी फिर्ता लिने समय ४:३० बजेसम्म तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिनेछ…