२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

दाङका कोरोना सक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । दाङका कोरोना सक्रमितको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङको राप्ती गाउँपालिका वडा नं. १ का ६५ पुरुषको बिहीबार दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो । योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १६ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन…