२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

झापा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए…