२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

आजको मौसम : आंशिक बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्यतया बादल लागेको रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा तथा…